Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
व्यापार

झापाका सीडीओ गेलालले दिए राजीनामा

झापाका सीडीओ गेलालले दिए राजीनामा
स्रोत: nepalkhabar.com

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्।नियमित अवकाशका लागि करिब ६ महिना बाँकी छँदै उनले सहसचिवबाट राजीनामा दिएका हुन्। उनी ५८ वर्षे उमेर हदका कारण आउँदो माघ १३ गते अनिवार्य अवकाशमा जान लागेका थिए। सोमबार काठमाडौँ पुगेर गृह सचिवसमक्ष आजदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएर उनी झापा फर्किएका थिए। जिल्ला प्रशासन कार्यालय झापाले बुधबार औपचारिक कार्यक्रम आयो

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।